728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, August 18, 2014

    प्रेमीप्रेमिकाको यौनाङ्ग टाढैबाट छुन मिल्ने प्रविधि आयो [भिडियो सहित ]

    के तपाईं आफ्ना प्रेमीप्रेमिका देखि टाढा हुनु भएको छ ?  यहाँ यस्तो प्रविधिको चर्चा हुँदैछ जसको मदतले तपाईं जहाँ जतिसुकै टाढा भएपनि आफ्नो प्रेमी प्रेमिकाका गोप्य अंगहरु प्रेमपूर्वक स्पर्श गर्न सक्नु हुन्छ । सुन्दा अपत्यारिलो लागे पनि तपाईं टाढै बसेर अब आफ्ना प्रेमी या प्रेमिका संग सहवासको आनन्द उठाउन सक्नु हुन्छ । कन्डोम निर्माण गर्ने कम्पनी ड्यूरेक्‍सले यस्तो अन्तरवस्त्रको निर्माण गरेको छ कि जसमा जोडीएको सेंसरले महिला र पुरुषको गोप्य अंगहरुमा प्रेमीको स्पर्शको अनुभूति र उत्‍तेजना पैदा गर्नेछन । फंडावि‍यर्स नाम दिईएको यस्तो प्रविधि जोडिएको वस्त्रलाइ तपाइका प्रेमी या प्रेमिकाले आइफोनको माध्यमबाट चाहेको समयमा छुन र नियन्त्रण गर्न सक्नेछन ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रेमीप्रेमिकाको यौनाङ्ग टाढैबाट छुन मिल्ने प्रविधि आयो [भिडियो सहित ] Rating: 5 Reviewed By: Unknown
    Scroll to Top