728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, August 26, 2014

    श्रीमतीको हत्या गरी फरार रहेका जयसवाल पक्राउ

    दाङ, भाद्र १० । दाङको चैलाहीमा श्रीमतीको हत्या गरी फरार रहेका प्रदीप जयसवाललाई प्रहरीले पक्राउ गरेको छ ।

    २०७० साल आषाढ २५ गते आफ्नी श्रीमती प्रीति जयसवालको हत्या गरेर फरार रहेका प्रदीपलाई घर आउँदै गरेको बेला चैलाही गाविसबाट प्रहरीले पक्राउ गरेको हो 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: श्रीमतीको हत्या गरी फरार रहेका जयसवाल पक्राउ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top