728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, August 26, 2014

    अस्ट्रेलियन सुन्दरीको हट अन्दाज (फोटो फिचर सहित)


    सिड्नी, अस्ट्रेलियाकी प्रसिद्ध बिकिनी मोडल रबिन लली इन्टा्नुग्राममा अहिले निकै चर्चित मोडल मध्ये एक हुन । आफ्नो सुन्दरताका साथै पर्यावरण हितैषी विचारहरूका लागी उनी उनि चिनिन्छिन । हालै मात्र उनले
    अडानी ग्रुपको प्रस्तावित १५.५ अरब डलरको कोइला खानी र रेल निर्माण परियोजनाको विरोध गरेकी थिइन । इन्स्टाग्राममा यस परियोजनाको विरोध स्वरूप उनले आफ्नो न्यूड फोटो पोस्ट गरेकी थिइन । उनले पेटमा ‘कोइला खानी बन्द गर’ भनेर समेत लेखेकी थिइन । लली बाहेक अन्य धेरै वटा पर्यावरण समूहरूले पनि यस परियोजनामाथि प्रश्न उठाएका थिए । रबिन लली (२५) सबैसभन्दा पहिले सन २०११ मा चर्चामा आएकी थिइन । त्यतिबेला उनलाइ ‘भोग’ म्यागेजीनको कभर पेजमा स्थान प्राप्त भएको थियो । ‘भोग इटली’ को कभर पेजमा ठाउँ बनाउने उनी दोश्रो प्लस साईज मोडल हुन । प्लस साईज मोडलको अर्थ यस्ती मोडल्स भन्ने हुन्छ जसले प्लस साईज कपडाहरूका लागी मोडलिङ गरेका हुन्छन । रबिनले १८ बर्षको उमेरदेखिनै मोडलिङ करिअरको शुरुवात गरेकी थिइन । मूल रूपमा बिकिनी मोडलका रूपमा चिनिने रविनका केही हट तश्विरहरू हेर्नुहोस् ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: अस्ट्रेलियन सुन्दरीको हट अन्दाज (फोटो फिचर सहित) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top