728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, August 29, 2014

    तपाईंको रातको निन्द्रा उडाउनेछ मोबाइल फोनले

    तपाईंको रातको निन्द्रा उडाउनेछ मोबाइल फोनले
    चिकित्सा विशेषज्ञका अनुसार मोबाइल फोनले शरिरको मेटाबोलिज्म क्रियामा निश्चित रुपमा केहि बदलाव ल्याइदिने गर्दछ ।

    मौलाना आजाद मेडिकल कलेजमा विकिरण अन्कोलोजीका प्रोफेसर मनोज शर्माले भने, ‘मोबाइल फोनको अत्यधिक प्रयोगले क्यान्सर मात्र निम्त्याउने नभई थकान, निन्द्राको रोग, ध्यान केन्द्रित नहुने र पाचनमा गडबडीजस्ता समस्याहरु ल्याइदिने गर्दछ । ’

    इन्डिया इन्टरनेशनल सेन्टरमा स्वास्थ्यमा ‘मोबाइल फोन विकिरणको प्रभाव’ परिचर्चाको क्रममा दाबी गर्दै उनले भने, ‘दिमागको नजिक राखेर मोबाइलमा कुरा गर्दा यसले ब्रेन ट्युमरको सम्भावना हुनसक्छ ।’


    मौलाना आजाद मेडिकल कलेजका अर्का प्रोसेसर नरेश गुप्ताले भने, ‘मोबाइल फोनको प्रयोगले मेटाबोलिज्ममा पर्ने प्रभावको कुरा सहि हो । ’ (एजेन्सी)
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: तपाईंको रातको निन्द्रा उडाउनेछ मोबाइल फोनले Rating: 5 Reviewed By: Unknown
    Scroll to Top