728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, August 29, 2014

    एप्पलले पठायो ‘आइफोन सिक्स’को निम्तो

    समारोहमा उपस्थित हुन एप्पलले विहिबार अन्तराष्ट्रिय संचारमाध्यमहरुलाई निम्तो पठाएको छ ।

    एप्पलले उक्त समारोहमा आइफोन सिक्स सार्वजनिक हुने औपचारिक रुपमा जानकारी नगराएको भएपनि नयाँ प्रडक्ट भनेको आइफोन सिक्स नै रहेको ठहर गरिएको छ ।

    एप्पलले उक्त समारोहमा आफ्नो पहिलो स्मार्टवाच आइ वाच समेत सार्वजनिक गरी सबैलाई आश्चर्यमा पार्नसक्ने कतिपयको विश्लेषण छ ।

    एप्पलले दुइ फरक फरक आइफोन एकैपटक सार्वजनिक गर्ने बताइएको छ । त्यसमा एउटा ४.७ इन्च र अर्को ५.५ इन्चको रहनेछ ।

    अझ आइवाच झनै ठूलो आश्चर्य हुनेछ । आइ वाच विशेष रुपमा प्रयोगकर्ताको स्वास्थ्य तथा फिटनेसमै
    केन्दि्रत रहने विश्वास गरिएको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: एप्पलले पठायो ‘आइफोन सिक्स’को निम्तो Rating: 5 Reviewed By: Unknown
    Scroll to Top