728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Sunday, August 31, 2014

    स्विट्जरल्याण्डमा अचम्मको ‘सेक्स कुटि’ (सबै पढ्न तलको लिंक मा जानु होला)


    ज्यूरिख, स्विट्ज्रल्याण्डको सबैभन्दा ठुलो शहर ज्यूरिखको बाहिर एउटा यस्तो वेश्यालय बनाइएको छ, जहां कारमा बसेर आउन-जान सकिनेछ । यहाँ मानिसहरूका लागी यस्तो जेल जस्ता कोठीहरू बनाइनेछ, जहाँ वेश्याहरू तथा उनका ग्राहक आफ्नो काम गर्न सक्नेछन ।

     यी कोठीहरूमा नुहाउने सुविधा हुनेछ, क्याफे टेबल्स हुनेछन । यहाँ सामाजिक कार्यकर्ताहरू पनि उपस्थित रहनेछन, आपतकालका क्रममा प्रयोग गरिने पेनिक बटन पनि हुनेछन ।  


    सरकारको यस कदमको उद्देश्य के हो भने वेश्याहरूलाइ शहरबाट टाढा र सुरक्षित राख्नु हो । यस स्थानमा कयौं बेश्याहरू आएर बस्ने अनुमान गरिएको छ । 
    देशमा सन १९४२ देखिनै वेश्यावृत्ति वैध रहेको छ । यहां बनेका कोठीहरू रातभर खुल्ला हुनेछन र यो सिटी सेन्टरबाट निकै टाढा हुनेछ । यहाँ नुहाउने धुने सबै सुविधाका अतिरिक्त पेशेवर सामाजिक कल्याण कार्यकर्ता पनि हुनेछन, जसले युवतीहरूको अवैध ट्राफिकिङ र संगठित अपराधमा महिलाहरूको सक्रियतामाथि लगाम लगाउनेछन । 

    यो वेश्याघर एक पूर्व औद्योगिक क्षेत्र
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: स्विट्जरल्याण्डमा अचम्मको ‘सेक्स कुटि’ (सबै पढ्न तलको लिंक मा जानु होला) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top