728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Saturday, August 30, 2014

    जनताको पक्षमा संविधान बन्दैन, आन्दोलनको तयारी गर्नुहोस: अध्यक्ष दाहाल

    पोखरा, भाद्र १४ । एकीकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको पक्षमा संबिधान नबन्ने खतरा बढ्दै गएको दाबी गर्दै आन्दोलनका लागी तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
    संघीय गणतान्त्रिक मोर्चाले आज पोखरामा आयोजना गरेको अन्तरक्रियामा प्रचण्डले काँग्रेस एमालेले बहुमतकै आधारमा आफुहरुलाई पेलेर अघि वढ्न खोजे आन्दोलनको विकल्प नहुने बताए ।


    काँग्रेस एमाले तोकिएको समयमा संबिधान बन्न नदिने षड्यन्त्रमा लागिसकेको आरोप लगाउँदै उनले संघीयतासहितको संविधानका लागि जस्तो सुकै संघर्ष गर्न पनि तयार रहेको बताए ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: जनताको पक्षमा संविधान बन्दैन, आन्दोलनको तयारी गर्नुहोस: अध्यक्ष दाहाल Rating: 5 Reviewed By: Unknown
    Scroll to Top