728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, August 26, 2014

    नायिकाले २४ घण्टा स्तन खेलाउन दिने !

    तरिकाबाट रकम संकलन गर्न लागिएको छ । यहाँका अश्लील फिल्महरू खेल्ने हिरोइनहरूको एउटा समूहले उक्त रकम उठाउनका लागी यहि साताको अन्त्यमा एउटा २४ घण्टे स्तन मर्दन कार्यक्रमको आयोजना गरेपछि यसले संसारभर चर्चा पाएको छ ।

    उनीहरूले आफ्नो स्तनलाइ प्रशंसकहरूलाई खेलाउन दिने तयारी गरिरहेका छन । यस कार्यलाइ ‘‘बुब एड’’ अर्थात स्तन सहयोगको नाम दिइएको छ ।


     यहाँका मिडियाहरूको एक रिपोर्ट अनुसार वयस्कहरूका लागि तयार गरिएको यस कार्यक्रममा फिल्मका ९ जना नायिकाहरूले स्थानीय आमसञ्चारलाई आफ्नो सहयोग ‘‘स्टप एड्स’’ अभियानका लागि हुने र यस प्रक्रियालाई टेलिभिजनबाट समेत प्रत्यक्ष रूपमा प्रसारण गरिने जनाइएको छ । 

    यहाँको एक दैनिक पत्रिकामा एक सहभागी रिना सेरिनाले भनेकी छन कि उनी आफ्नो स्तन मानिसहरूले खेलाएको हेर्नका लागी निकै प्रतिक्षा गरिरहेकी छन ।

     यसका साथै उनले आफ्ना स्तन खेलाउने व्यक्ति संवेदनशील भएमा भने खुसी लाग्ने बताएकी छन । यस अघि पनि यस्ता कार्यक्रमहरू भैरहेका छन । सन २००३ मा शुरूवात भएको यो कार्यक्रम अहिले १२ औं श्रृँखलामा पुगेको छ । 

    यस कार्यक्रमको लाइभ प्रशारण भने वयस्कहरूले मात्र हेर्ने केबुल टेलिभिजनमा गरिने भएको छ । बताइए अनुसार उनीहरूका स्तनसँग खेल्ने मानिसहरूले यहाँको एड्स विरोधी अभियानमा सहयोग गर्ने कुरा उक्त समाचारमा उल्लेख गरिएको छ ।

     यो २४ घण्टे स्तन खेलाउने कार्यक्रम आगामी शनिबार स्थानीय समय अनुसार साँझ ८ बजे शुरू हुने बताइएको छ । 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नायिकाले २४ घण्टा स्तन खेलाउन दिने ! Rating: 5 Reviewed By: Unknown
    Scroll to Top