728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, August 27, 2014

    चन्दा उठाउन २४ घन्टे स्तन (बुबु ") खेलाउन दिने अभियान


    एड्स रोकथामका अभियानका अस्लिल फ्लिम नायिकाहरुले बजेटका लागि अमेरिकामा यस तरिकाबाट
    रकम संकलन गर्न लागिएको छ । यहाँका अश्लील फिल्महरू खेल्ने हिरोइनहरूको एउटा समूहले उक्त रकम उठाउनका लागी यहि साताको अन्त्यमा एउटा २४ घण्टे स्तन मर्दन कार्यक्रमको आयोजना गरेपछि यसले संसारभर चर्चा पाएको छ उनीहरूले आफ्नो स्तनलाइ प्रशंसकहरूलाई खेलाउन दिने तयारी गरिरहेका छन । यस कार्यलाइ ‘‘बुब एड’’ अर्थात स्तन सहयोगको नाम दिइएको छ ।

     यहाँका मिडियाहरूको एक रिपोर्ट अनुसार वयस्कहरूका लागि तयार गरिएको यस कार्यक्रममा फिल्मका ९ जना नायिकाहरूले स्थानीय आमसञ्चारलाई आफ्नो सहयोग ‘‘स्टप एड्स’’ अभियानका लागि हुने र यस प्रक्रियालाई टेलिभिजनबाट समेत प्रत्यक्ष रूपमा प्रसारण गरिने जनाइएको छ । यहाँको एक दैनिक पत्रिकामा एक सहभागी रिना सेरिनाले भनेकी छन कि उनी आफ्नो स्तन मानिसहरूले खेलाएको हेर्नका लागी निकै प्रतिक्षा गरिरहेकी छन ।

     यसका साथै उनले आफ्ना स्तन खेलाउने व्यक्ति संवेदनशील भएमा भने खुसी लाग्ने बताएकी छन । यस अघि पनि यस्ता कार्यक्रमहरू भैरहेका छन । सन २००३ मा शुरूवात भएको यो कार्यक्रम अहिले १२ औं श्रृँखलामा पुगेको छ । यस कार्यक्रमको लाइभ प्रशारण भने वयस्कहरूले मात्र हेर्ने केबुल टेलिभिजनमा गरिने भएको छ ।

     बताइए अनुसार उनीहरूका स्तनसँग खेल्ने मानिसहरूले यहाँको एड्स विरोधी अभियानमा सहयोग गर्ने कुरा उक्त समाचारमा उल्लेख गरिएको छ । यो २४ घण्टे स्तन खेलाउने कार्यक्रम आगामी शनिबार स्थानीय समय अनुसार साँझ ८ बजे शुरू हुने बताइएको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: चन्दा उठाउन २४ घन्टे स्तन (बुबु ") खेलाउन दिने अभियान Rating: 5 Reviewed By: Unknown
    Scroll to Top