सामाजिक संजालबाट सेलिब्रेटी बनेकी पूनम पाण्डेलाई यतिबेला हैरानी भएको छ । फेसबुकमा आफ्ना उत्तेजक तस्बिर सार्वजनिक गर्दै यूवाहरुको नजर तानेकी पूनमको एकाउन्ट डियाक्टिभ गरिएको छ । फेसबुकले पेज बन्द गरिदिएपछि पूनम पाण्डेले आफ्ना फ्यानहरुसँग सुझाव मागेकी छिन् ।
फेेसबुकमा उनको २० लाख भन्दा धेरै फ्यान थिए । तिनै फ्यानलाई उत्तेजक तस्बिर पोष्ट गर्दै सेलिब्रेटी बनेकी पूनमको एउटा पाटो बन्द भएको छ । उनले आफ्नो एकाउन्ट फेरि कसरी पाउँन सकिन्छ भन्दै ट्विटरमा सहयोग मागेकी छिन् ।
उनले मानिसलाई भड्काउँने खालका तस्बिर फेसबुकमा सार्वजनिक गरिरहेकी थिइन् । सायद यही कारण हुनसक्छ, फेसबुकले उनको पेजलाई बन्द गरिदिएको छ ।
यौनिकतामा हुन्छ । त्यसले यौनसम्पर्कका लागि आसक्त बनाउँछ । यौन आकर्षणको आयामहरु समाज र व्यक्ति अनुसार फरक परेको हुनसक्दछ । तर पनि सबै किसिमका यौन आकर्षणका शैलीहरुको केन्द्रीय पक्ष भनेको यौनसम्पर्क हो । यौनसम्पर्क नै संसारको सधैभरी सबैलाई सबै भन्दा आनन्द प्राप्त गर्ने काम हो ।
यौनसम्र्कयौन मानव मात्र नभएर प्राणी जगतका लागि आनन्दमय हुन्छ । किनकि सन्तान बृद्धिका लागि प्रकृतिले नै त्यस्तै गरी जीव जगतलाई सृटि गरिदिएको हुन्छ ।
0 comments:
Post a Comment