728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, August 26, 2014

    ‘मृतकको दाहसंस्कार समेत गर्न पाइएन’, बाढीपीडित आक्रोशित (भिडियोसहित)

    सुर्खेतसुर्खेत, बर्दिया, भाद्र १० । सुर्खेत र बर्दियाका बाढीपीडितहरुले सरकारले दिने भनेको एक लाख रुपैयाँ अझै नपाएको गुनासो गरेका छन् । प्रधानमन्त्रीको अध्यक्षतामा रहेको उच्चस्तरीय राहत तथा पुनःस्थापन समितिको गत भाद्र ५ गते बसेको बैठकले देशका विभिन्न स्थानमा गएको बाढीपहिरोमा परी ज्यान गुमाउनेहरुका परिवारलाई एक–एक लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।
    />
    बाढीपहिरोका कारण सर्वस्व गुमाएका पीडितहरुले सरकारले रकम उपलब्ध नगराउँदा मृतकको दाहसंस्कार गर्न समेत कठिनाइ भएको गुनासो गरेका छन् । -, बर्दिया, भाद्र १० । सुर्खेत र बर्दियाका बाढीपीडितहरुले
    सरकारले दिने भनेको एक लाख रुपैयाँ अझै नपाएको गुनासो गरेका छन् । प्रधानमन्त्रीको अध्यक्षतामा रहेको उच्चस्तरीय राहत तथा पुनःस्थापन समितिको गत भाद्र ५ गते बसेको बैठकले देशका विभिन्न स्थानमा गएको बाढीपहिरोमा परी ज्यान गुमाउनेहरुका परिवारलाई एक–एक लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।
    />
    बाढीपहिरोका कारण सर्वस्व गुमाएका पीडितहरुले सरकारले रकम उपलब्ध नगराउँदा मृतकको दाहसंस्कार गर्न समेत कठिनाइ भएको गुनासो गरेका छन् । -
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ‘मृतकको दाहसंस्कार समेत गर्न पाइएन’, बाढीपीडित आक्रोशित (भिडियोसहित) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top