728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Saturday, August 30, 2014

    चट्याङ लागेर बालकको मृत्यु


    चट्याङ लागेर बालकको मृत्यु विराटनगर, भदौ १४ – उदयपुर जिल्लामा चट्याङ लागेर एक बालकको मृत्यु

     भएको छ । टारी नगरपालिका–१० का अमरबहादुर गुरुङका पाँच वर्षीय छोरा धनराज आफ्नो घरमा शुक्रबार 

    साँझ खेलिरहेको बेला चट््याङ लागेर गम्भीर घाइते भएका थिए । गम्भीर अवस्थामा उपचारका लागि लैजाँदै

     गर्दा बाटोमै बालकको मृत्यु भएको पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: चट्याङ लागेर बालकको मृत्यु Rating: 5 Reviewed By: Unknown
    Scroll to Top