728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, August 29, 2014

    खुश्बुका बाबुले पत्रकारको खुट्टा भाच्ने धम्की दिएपछि धमलाको आपत्ति

    दिएपछि धमलाले एक विज्ञप्ती जारी गदैृ आपत्ति जनाएका हुन् । खुसबुका बाबुले अनलाईन र पत्रिकामा प्रकाशित समाचारलाई लिएर त्यस्तो धम्कि दिएका हुन ।

    रिपोर्टस क्लबका अध्यक्ष धमलाले विहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन ( प्रकाशित समाचारमा चित्त नबुझे खण्डन गराउने, खण्डन गर्न नमाने कानूनी उपचार गर्ने ब्यवस्था हुँदा हुँदै गुण्डा शैलीमा पत्रकारहरुलाई धम्कि दिनु प्रेस स्वतन्त्रता विरोधी कदम हो ।


     रिपोर्टर्स क्लब नेपाल पत्रकारमाथि धम्किको यो घटनाको घोर भत्र्सना गर्दछ । क्लब पत्रकारलाई धम्कि दिने श्याम ओलीमाथि तत्काल कानूनी कारवाहीको माग गर्दछ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: खुश्बुका बाबुले पत्रकारको खुट्टा भाच्ने धम्की दिएपछि धमलाको आपत्ति Rating: 5 Reviewed By: Unknown
    Scroll to Top