728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, August 29, 2014

    इराकमा फेरि शीर छेदन गरी हत्या -

    काठमाडौं, भाद्र १२ । आतंकवादी समूह इस्लामिक स्टेट (आइएस)ले इराकमा एक कुर्दिस नागरिकको शीर

     छेदन गरेको भिडियो सार्वजनिक गरेको छ । ‘रगतको सन्देश’को संज्ञा दिइएको भिडियोमा इराकी सहर

     मोसुलस्थित एक मस्जिद अगाडि घुँडाले टेकाइ शीर छेदन गरेको दृष्य देखाइएको छ ।

    इस्लामिक स्टेटविरुद्ध कुर्दिश लडाकुले कारबाही थालेको विरोधमा यस्तो कदम चालेको सो समूहले जनाएको

    छ । कारबाही नरोके यस्ता हत्या दोहोर्‍याउने चेतावनी सो समूहले दिएको छ ।

    यसअघि पनि सो समूहले एक अमेरिकी पत्रकारलाई नियन्त्रणमा लिइ हत्या गरेको थियो ।  (एजेन्सी)
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: इराकमा फेरि शीर छेदन गरी हत्या - Rating: 5 Reviewed By: Unknown
    Scroll to Top