728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, August 26, 2014

    बहुविवाह गर्नेलाई कैद र जरिवाना

    इलाम, भाद्र १० । बहुविवाहको आरोपमा पक्राउ परेका इलाम साँखेजुङ–८ का अनुप गुरूङलाई जिल्ला अदालत इलामले एक वर्ष कैद र पाँच हजार जरिवाना गरेको छ ।


     जिल्ला न्यायधीश प्रकाश ढुंगानाको इजलासले गुरूङलाई मुलुकी ऐन विवाहबारी महलको ९ बमोजिम कसुर गरेको ठहर गर्दै कैद सजाय सुनाएको हो ।

    अनुपले गत वैशाखमा सपना लिम्बुसँग दोस्रो विवाह गरेका थिए । जेठी श्रीमती सविनाले उनीविरूद्ध गत जेष्ठमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।


    यसैगरी, मानव बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरी अनुसन्धानमा रहेका इलाम जितपुर गाविस–८ का ४५ वर्षीय ललिमान गिरीलाई आज जिल्ला अदालत इलामले पुर्पक्षका लागि थुनामा
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: बहुविवाह गर्नेलाई कैद र जरिवाना Rating: 5 Reviewed By: Unknown
    Scroll to Top