728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Sunday, August 31, 2014

    सेक्स इच्छा बढाउछ निम्न कुराहरुले (सबै पढ्न तलको लिंक मा जानु होला)

    आजको तनावपूर्ण व्यस्त जीवनमा सेक्सको इच्छा कम हुँदै जानु ठूलो कुरो होइन । तर यसले गर्दा तपाईको दाम्पत्य जीवनमा रुखोपना आउन थाल्छ । यस्तोमा आफ्नो खानपानमा केही परिवर्तन गरेर तपाईले पनि आफ्नो सेक्स लाइफ र रोमान्सको मजा बढाउन सक्नु हुन्छ । यहाँ यस्तै केही खानेकुरोको बारेमा बताइएको छ । यिनलाई आफ्नो दैनिक जीवनमा शामेल गरेर आफ्नो सेक्स लाइफमा सुधार गर्न सक्नुहुन्छ । 


    १. तरबूज  नया बियाग्राको नामले चर्चित तरबूजमा सिटुलिन नामको अमिलो एसिड हुन्छ जसले ब्लड बेसल्सलाई रिलैक्स गरेर सेक्स इच्छालाई बढाउँछ ।

    २. शताबरी  यो एक किसिमको साग हो । यसमा भिटामीन बी हुन्छ जुन सेक्स इच्छा बढाउन निकै उपयोगी हुन्छ ।

    ३. एबकाडो  पोटाशियले भरपुर यो फलमा यौन इच्छा बढाउने सारा गुणहरु हुन्छन् । यसमा फोलिक एसिड पनि हुन्छ जसबाट इनर्जि र स्टेमिना प्राप्त हुन्छ ।

    ४. खुसानी  खसानीमा एउटा यस्तो केमिकल हुन्छ । जसले ब्लड र्सर्कुलेशनमा तिब्रता ल्याउँछ र सेक्स मूड
    बनाउन मद्दत गर्छ ।

    महिलाहरुको लागि

    आफ्नो श्रीमानको सेक्स इच्छा जगाउन महिलाले पनि आफ्नो तर्फबाट प्रयास गर्न सक्छिन र यस्तो प्रयास निकै उपयोगी पनि हुन्छ । केही अनौठो लाग्न सक्छ तर पुरुष हमेशा चाहन्छन् कि महिलाले नै प्रेमको दौरान सबथोक गरोस । यो एउटा राम्रो ‘फन’ हो । यदि तपाईले अलिकति प्रयास गर्नु भयो भने श्रीमान एकछिन मै उत्तेजित हुन् छन् ।

    किसिंग र लब बाइट्स  किस र हल्का ढंगले दाग नपर्ने गरी बाइटसले पनि उत्तेजना बढाउन मद्दत गर्छ ।

    हल्का आवाजमा रोमान्टिक कुरा गर्नुस । ख्याल राख्नुस् यो बेला तपाईले के भन्नुभयो भन्ने त्यति महत्वपूर्ण हुँदैन । कसरी भन्नु भयो भन्ने कुरा महत्वपूर्ण हुन्छ । महिलाहरुलाई पोर्न किताब पढ्न मनपर्छ भने पुरुषलाई फिल्म हेन मनपर्छ तपाईले उनलाई ब्लू फिल्म देखाउन सक्नु हुन्छ र कुनै पोजिशनको चर्चा गर्न सक्नु हुन्छ ।सिलकाईमा रहनेछ र यहाँ सुरक्षाकर्मीहरू पनि तैनाथ गरिनेछन । ग्राहकहरूलाइ सिसिटिभीबाट नजर राखिनेछ । 

    तर ग्राहकहरूलाइ वेश्याहरूका साथमा बाहिर लैजाने कुरामा भने रोक लगाइनेछ । ज्यूरिख सामाजिक सेवाका एक कर्यकर्ताका अनुसार शहरमा अहिले निकै वेश्यावृत्ति बढेको छ । पहिले यो सड्कहरूमा खुल्लेआम हुने गर्दथ्यो र महिलाहरू आउँने-जाँने मानिसहरूलाइ निकै दुख दिन्थे । अब भने यस कोठीको निर्माणले प्रतिरात करीब ३० देखि ४० महिलाहरू आफ्नो काम गर्न सक्नेछन । यी सेक्स-कुटि (सेक्स क्यूबिकल्स) को उपयोग गर्नका लागी महिलाहरूलाइ एकरातका लागी मात्र पांच स्विस फ्रेन्क दिनु पर्नेछ, तर यहाँ आउने ग्राहकहरूलाइ भने कुनै शूल्क लाग्नेछैन । 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सेक्स इच्छा बढाउछ निम्न कुराहरुले (सबै पढ्न तलको लिंक मा जानु होला) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top