728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, August 29, 2014

    खानामा ध्यान दिए यौन चाहना बढ्छ, यौन समस्या समाधान हुन्छ


    सन्तुलित र स्वस्थ भोजनले मानिसलाई विभिन्न रोगबाट बचाउने र शरिर फिट राख्ने मात्र होइन कि मानिसको सेक्स लाइफलाई समेत स्वस्थ राख्छ । 


    आफ्नो यौन क्षमता बढाउनका लागि विभिन्न प्रकारका खाना लिन सकिन्छ । यौन चाहना बढाउन समुद्री भोजन पनि उपयुक्त हुन्छ । खानपानमा सामान्य परिवर्तन गरेर यौन जीवनलाई अझ उत्कृष्ट बनाउन सकिन्छ । समुद्री भोजनबाट कैयौं यौन समस्याको उपचार पनि सम्भव छ । 

    उपयुक्त खानपान भन्नाले पौष्टिक आहारमात्र खानुपर्छ भन्ने होइन, प्रोटिन, भिटामिन, क्याल्सियम र क्यालोरी पाउने खाना भन्ने पनि बुझिन्छ । तोरीले शरीर र मनलाई स्वास्थ राख्नेमात्र होइन, सेक्स्युअल ग्ल्याण्डलाई पनि फाइदा पु¥याउँछ, यतिमात्र नभई तोरीको परिकार खानाले सेक्सको भावनालाई बढाउँछ । अदुवा सेक्स उत्प्रेरक मानिन्छ ।

     गाँजर खानाले मानिसको स्नायूतन्त्र मजबूत हुनुका साथै यसमा रहेको भिटामिनले सेक्स लाइफलाई राम्रो बनाउँछ ।

     महमा एमिनो एसिड तथा कार्बोहाइड्रेटजस्ता अत्यन्त लाभदायी पदार्थ हुन्छन्, जसले मानिसको सेक्स लाइफलाई सुखमय बनाउँछ र दम्पत्तिबीचको यौनक्रियाका दौरान कमजोरी महसुस हुन दिदैंन । यस्तै, स्वस्थ भोजनले मानिसलाई स्वस्थ राखी यौन जीवनलाई सुखमय बनाउन सक्छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: खानामा ध्यान दिए यौन चाहना बढ्छ, यौन समस्या समाधान हुन्छ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top