टोक्यो,११ भदौ । तपाई जापानमा,त्यसमाथि पनि टोक्योमा हुनुहुन्छ ? लौ त्यसो भए मुस्कुराउँन तयार हुनुहोस् । अनि सहयात्रीको यो विशेष फिचर पढिसक्नुभएपछि तपाई रोमाञ्चित हुनथाल्नुहुनेछ । समाचार चाहिं यो छ कि जापानी वयस्क चलचित्रका नायिकाहरु एउटा च्यारिटीका लागि सञ्चालित अभियानमा सहभागी हुँदैछन् ।
यसमा खास नौलो कुरा के भयो र ? भन्ने सोच्नुभयो भने तपाई हतारोमा हुनुहुन्छ । ती नायिकाहरुको फरक फरक साइज र प्रकारका नग्न स्तन तपाईले मर्दन गर्न पाउँनुहुनेछ । तर त्यसरी स्तन माडेवापत तपाईले स्वेच्छाले केही येन दिनुपर्छ ।
तर तपाईले दिने उक्त रकम एचआइभी पीडितहरुको लागि सञ्चालित कोषमा च्यारिटी स्वरुप जानेछ । अनि भएन त मज्जा ? तरुनी नायिकाहरुको स्तन पनि माड्न पाइने,साथै डोनेशन पनि गर्न पाइने ।
अहिले वयस्क चलचित्रका नायिकाहरुको एक समूह २४ घण्टे यो अभियानको अवधिमा आफ्ना प्रशंसकहरुलाई आफ्नो स्तन कसरी माड्न दिने ? भनेर तयारीमा जुटेको खबर टोक्योबाट प्रकाशित हुने एक पत्रिकाले खबर छापेको छ । बुब एड अर्थात स्तन सहयोग नाम दिइएको यो अभियानमा ९ जना नायिकाहरु सहभागी हुँदैछन् ।
एड्स रोकौं अभियान अन्तर्गत सञ्चालन हुन लागेको यो अनौठो च्यारिटी कार्यक्रमलाई जापानको एउटा वयस्क च्यानलले प्रत्यक्ष प्रसारण गर्ने सोमवार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जनाए । उक्त पत्रकार सम्मेलनमा नायिकाहरुले भने–हामी यो अभियानका लागि निकै रोमाञ्चित छौं । तर भद्र बनिदिनुहोला ।
नौ जना नायिका मध्येकी एक रिना सेरिना भन्छिन्–थुप्रै मान्छेहरुले मेरो स्तन माड्ने त्यो पल म निकै व्यग्रताका साथ प्रतीक्षा गरिरहेकी छु । तर तपाईहरु अझ मायाले सहभागी भैदिनुभए म खुशी हुनेछु ।
सन् २००३ बाट सुरु गरिएको यो अभियानको १२ औं संस्करण हो ।
आकर्षक व्यक्तित्वकी धनी नायिका सेरिनाले थपिन्–मैले मेरो स्तन समाजसेवाका लागि पनि काम लाग्नेछ भनेर कहिल्यै सोचेकी थिइनँ ।
उनकी साथी नायिका इकु साकुरागीलाई पनि आफ्नो स्तनलाई सयौं हातहरुले माडे पनि कुनै आपत्ति हुने छैन । २१ वर्षीया साकुरागीले मुस्कुराउँदै भनिन्–यो सब च्यारिटीको लागि हो । त्यसैले आउँनुहोस् मेरो स्तन मज्जाले माड्नुहोस् अनि केही पैसा दान गरी जानुहोस् । तपाई खुशी,म खुशी ।
यो अभियान आउँदो शनिवार वेलुकी ८ बजेबाट सुरु भई २४ घण्टासम्म जारी रहनेछ । तर तपाईको पालोमा कुन नायिकाको स्तन पर्छ,त्यो भने तपाईकै भाग्यमा निर्भर रहनेछ । यो अनौठो अभियानलाई जापान सरकारकै एड्स नियन्त्रण फाउन्डेसनले सपोर्ट गर्दैछ ।न्
0 comments:
Post a Comment