728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, August 26, 2014

    नियमित हस्त मैथुन गर्ने बानी छ ? छ भने यो राम्रो होइन । पढ्नुस् हस्त मैथुनको लत हटाउने अचुक उपाय

    यसरी छोड्न सकिन्छ हस्त मैथुन गर्ने बानी
    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोसयसरी छोड्न सकिन्छ हस्त मैथुन गर्ने बानी
    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
    हस्त मैथुन बयस्क पुरुष तथा महिलाका लागि कुनै अनौठो विषय होइन् । प्राकृतिक यौन संसर्गको ब्यवस्था नहुँदा बयस्कहरुले सामान्यतः हस्त मैथुन गर्छन् । हस्त
    एक सातामा ३ देखि ७ पटक सम्म हस्त मैथुन गर्ने बानी छ भने यसलाई सामान्य नै मानिन्छ । तर त्यस भन्दा बढी हस्त मैथुन गर्नु हुन्छ भने सम्झिनुस् तपाइँलाई यसको लत नै लागि सक्यो ।

    हस्तमैथुन प्राकृतिक मैथुनको अभावमा राम्रो विकल्प त हो तर यो गर्दा ध्यान पुर्‍याइएन भने यसका नकारात्मक प्रभाव पनि छन् ।
    हस्त मैथुन गर्दा हातमा केही समस्या छ भने त्यसले यौनाङ्गमा नकारात्मक असर पनि पार्न सक्छ । कतिपय अवस्थामा अत्याधिक मैथुन गर्दा यौनाङ्ग सुन्निने समस्या समेत हुन्छ । त्यतिमात्र होइन अत्याधिक हस्त मैथुनले बाँझोपनको समस्या ल्याउन सक्छ । पुरुषमा विर्यमा शुक्रकिटको अभाव हुने र महिलामा ओभमको संख्या कम हुँदा बच्चा हुन गाह्रो हुने समेत चिकित्सकहरु बताउँछन् ।

    यहाँ हस्तमैथुनको बानी हटाउने केही सरल उपाय प्रस्तुत गरिएको छ ।
    १ तपाइँलाई यौन उत्तेजनामा ल्याउने विषय तथा कुराहरुबाट टाढा बस्नुस् ।
    २ एक्लै बस्ने बानी छोड्नुस् सामाजिक तथा खेलकुदमा ब्यस्त बन्नुस् ।
    ३ शरीरमा उर्जा थप्ने फलफूल र तरकारी सेवन गर्नुस् ।
    ४ यस्तो लतबाट छुट्नका लागि परामर्श लिनुस् ।
    ५ हस्त मैथुनको बानी छोड्नका लागि भित्रै देखि प्रण गर्नुस् ।
    ६ यो लत छुटाउन सघाउने संस्था वा ब्यक्तिसँग सम्पर्क गर्नुस् ।
    ७ धैर्यता राख्नुस् ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नियमित हस्त मैथुन गर्ने बानी छ ? छ भने यो राम्रो होइन । पढ्नुस् हस्त मैथुनको लत हटाउने अचुक उपाय Rating: 5 Reviewed By: Unknown
    Scroll to Top