728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Saturday, August 30, 2014

    सार्वजनिक कार्यक्रममा नायिकाको स्कर्ट खुस्केपछि कन्त बिजोग ...(फोटो फिचर)

    बलिउड अभिनेत्री परिनिती चोपरा सार्वजनिक कार्यक्रममा बेइज्जत हुनबाट जोगिएकी छिन् । सार्वजनिक कार्यक्रममा उपस्थित भएकी परिनितीलाई स्कर्ट खुस्किन खोजेपछि सम्हाल्न निक्कै कठिन भयो ।
    परिनितीले आफ्नो स्कर्ट खुस्किन आँटेको चाल उनले समयमै पाइन र पुरै झर्नबाट रोकिन् । हातले स्कर्ट समात्नु पर्दा उनलाई लाजमर्दो भएको थियो ।

    पछिल्लो चलचित्र 'दावत-ए-इश्क' को प्रमोशनका लागि रियलिटी शो 'झलक दिखला जा' नामक टेलिभिजन शोमा पुगेकी उनलाई बाहिर निस्कन लाग्दा स्कर्ट खुस्कन खोजेपछि लाजमर्दो भएको हो ।

    यस अघि पनि परिनितीलाई यस्तो अवस्था आएको थियो । यस अघि उनको रातो रंगको पहिरन पनि पछाडीको भागमा फाटेपछि समस्या आएको थियो ।
    पारदर्शी कपडाका कारण पनि चर्चामा रहेकी परिनिती कपडाकै कारण एक पटक पुनः चर्चामा आएकी छिन्



    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सार्वजनिक कार्यक्रममा नायिकाको स्कर्ट खुस्केपछि कन्त बिजोग ...(फोटो फिचर) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top