728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, August 22, 2014

    यूरिक-एसिड बड़ेका रोगीहरूले खान नहुने खानेकुराहरू


    यूरिक-एसिड बड़ेका रोगीहरूले खान नहुने खानेकुराहरू यूरिक एसिड बडेर हुने जोर्नी दुखाईलाई साधारण भाषामा बाथ रोग भनेर बुझ्ने गरिन्छ । यो उपापचय संग सम्बंधित रोग हो, जुन खाने कुरासँग सम्बन्धित हुन्छ। खानेकुरा खाए पश्चात् शरीरमा यूरीक एसिड बन्छ तर बनेको यूरिक एसिड यूरियामा परिवर्तन हुन नसक्दा यूरिक एसिड को मात्रा बड्छ र बाथ जन्मिन्छ । प्रोटिनयुक्त खाना बढी, अल्कोहल, पेय पदार्थ, रातो मासु बढी खाने गरेमा यूरीक एसिडबाट हुने बाथ बढ्ने सम्भावना हुन्छ। यूरिक एसिड जस्तो शरीरभित्र बाटै उत्पन्न हुने बाथलाई समयमै पहिचान गर्न सकेमा यसबाट बचाउन र निर्मुल गर्न पनि सकिन्छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: यूरिक-एसिड बड़ेका रोगीहरूले खान नहुने खानेकुराहरू Rating: 5 Reviewed By: Unknown
    Scroll to Top