728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, July 17, 2014

    प्रियंका चोपडा हलिउड स्टार पिटबुलसँग सुतेकी हुन त ?

    बलिउडको हट ब्युटी क्वीन प्रियंका चोपडालाई एकाएक फसाद आइलाग्यो । आफैलाई माया गर्ने सयौ फ्यानले गरेको असहज प्रश्नले उनलाई हैरान पार्यो । उनलाई अधिकांश फ्यानले ‘के तपाई आफ्नो गीतको लागी पुरा रात पिटबुलसँग सुत्नुभएको हो ?’ भन्दै प्रश्न गरेका थिए ।  

    उनलाई यस्तो प्रश्न जब सोधियो तब उनी सोसल नेटवर्किङ साइट ‘Reddiet’ मा फ्यानको जिज्ञासा मेटाउन बसिन । सोसल साइटमा उनलाई प्रश्नको ओइरो लाग्यो । सबैभन्दा धेरै भने हलिउड स्टार पिटबुलसँगको सम्बन्धको बारेमा सोध्नेहरु नै थिए । यसबाहेक उनलाई अंधेरी मुम्बई सडकखण्डलाई किन तपाइको पिताको नामबाट नामाकरण गरियो,समलौगिकतालाई कानुनी मान्यता दिइनुबारे तपाईको के धारणा छ लगायतका कयौ प्रश्नहरु गरेका थिए ।
    स्मरण रहोस प्रियंकाको दोस्रो एल्बमको काम हुदै गर्दा उनी र हलिउड स्टार पिटबुलको समिप्यताबारे चर्चा चलेको थियो । प्रियंकाले पिटबुललाई आफ्नो गानामा समावेश गर्नका लागी पुरा रात सँगै बिताएको भन्ने हल्लाहरु पनि चलेको थियो ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रियंका चोपडा हलिउड स्टार पिटबुलसँग सुतेकी हुन त ? Rating: 5 Reviewed By: Unknown
    Scroll to Top