728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, July 29, 2014

    गाजामा मानवीय संवेदनाहीन जंगली आक्रमण ! (भिडियोसहित)

    काठमाडौं, श्रावण १३ । इजरेलले गाजामा गरेको अन्धाधुन्ध आक्रमणको सिलसिला नरोकिँदा यसले मानव सभ्यतामाथिकै जंगली आक्रमणको रुप लिँदै गएको छ ।

    राजनीतिक तिर्खा मेट्न सुरु भएको
    गोलाबारीबाट राजनीति नै नबुझेका

    अबोध महिला तथा बालबालिकाहरु प्रताडित बनेका छन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) -
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: गाजामा मानवीय संवेदनाहीन जंगली आक्रमण ! (भिडियोसहित) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top