728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, July 29, 2014

    ऋतिकसँग भुपु श्रीमतिले ४ सय करोड मागे

    अलग भैसकेपछि पनि बलिउडका चर्चित नायक ऋतिक रोशन र उनकी पूर्वपत्नी सुजन विचको सम्बन्धले सधै नै चर्चा पाइरहेको छ ।

    यसैविच बलिउडको एक चर्चित टेलिभिजनले नयाँ खुलासा गरेको छ ।

     ऋतिकसँग यसअघि सुजनले १ सय करोड मागेको खबर आएको थियो । तर सुजनले उक्त खबरलाई झुठो भनेकी थिइन् ।
     तर, यसपटक आफ्नो जीवनयापनको लागि भन्दै ऋतिकसँग अलग भैसकेकी सुजनले ४ सय करोड मागेको खबर आएको छ ।

    दुई जनाविच ३ सय ८० करोडमा संझौता भैसकेको बताइन्छ । यो खबरलाई सुजन र ऋतिकले कसरी पुष्टी गर्ने हुन् हेर्न बाँकी नै छ । हालै मात्र छोराको जन्मदिनमा ऋतिक र सुजन एकसाथ देखिएका थिए ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ऋतिकसँग भुपु श्रीमतिले ४ सय करोड मागे Rating: 5 Reviewed By: Unknown
    Scroll to Top