728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, July 28, 2014

    बरालिएका पारससँग हिमानी कुनै पनि हालतमा संगै बस्न नसक्ने


    स्रोतले बतायो । हिमानी अब कुनै पनि हालतमा पारससँग अब संगै बस्न नसक्ने अबस्थामा पुगेकी छन् । उनले आफु निकटस्थ साथीसँगी र हिमानी ट्रष्टका पदाधिकारीहरुलाई पनि यो कुरा जानकारी गराइसकेकी छन् । 


    आफुमाथि पारसले शारीरिक र मानसिक यातना दिने गरेको हिमानीले बताएकी छन् । ‘उनी पारससँग कानूनी रुपमै सम्बन्ध बिच्छेद गर्न चाहन्छिन् तर पुर्वराजा ज्ञानेन्द्रको अबस्था र पुर्वराजपरिवारको प्रतिष्ठाका लागि मात्र उनी चुप छिन्,’ हिमानीका एक निकटस्थले भने ।

    पारस नेपाल आएपछि हिमानी पारसँग सँगै नबस्ने स्रोतले जनाएको छ । उनीहरुबीच कुनै पनि सम्बन्ध नभएको पाँच वर्ष पुगिसकेको छ । ‘पाँच वर्षसम्म त उसलाई म चाहिएन भने अब किन सँगै बस्ने’ हिमानीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो । आजको साँघु साप्ताहिकमा खबर छ ।पारसका आसेपासे, साथीभाई र चाकडीबाजहरुको लिष्ट तयार पारिएको छ । 

    हिमानीको सक्रियतामा पारसका कुलतका साथ र उनको आडमा राजनीति गर्न खोज्नेहरुको लिष्ट बनाइएको उच्च स्रोतले जनाएको छ । पुकार राणा, राजु सिंह,मीन बस्नेत लगायतका पारसका पुराना साथीहरुलाई अचेल राजकुमारी हिमानीले देख्न पनि चाहन्नन् । हिमानीविरुद्ध पारसलाई भड्काउनेमा समेत उनका आसेपासे लागेको निर्मल निवासको ठहर छ । 

    स्रोतका अनुसार पारसले नेपाललाई नेपाल ल्याउन र उनको आडमा राजनीति गर्न खोज्नेहरुलाई समेत पुर्वराजाका साथै पारसकी पत्नी पुर्वराजकुमारी युवराज्ञी हिमानीले रुचाउन छाडेका छन् । पारसलाई पुर्वराजाका जन्मदिन असार २३ गते मै नेपाल ल्याउनका लागि किशोरी महतो, जगत गौचन लगायतका राजावादीहरुले प्रयास गरेका थिए । 

    त्यतिवेला पनि पुर्वराजा र हिमानीको कारण उनीहरुको प्रयास असफल भएको थियो । त्यही समुह अहिले पारसलाई नेपाल ल्याउन लागिपरेको छ । यी व्यक्तिहरुलाई निर्मल निवासमा निषेध गरिएको स्रोतले बतायो । हिमानी अब कुनै पनि हालतमा पारससँग अब संगै बस्न नसक्ने अबस्थामा पुगेकी छन् । उनले आफु निकटस्थ साथीसँगी र हिमानी ट्रष्टका पदाधिकारीहरुलाई पनि यो कुरा जानकारी गराइसकेकी छन् । 

    आफुमाथि पारसले शारीरिक र मानसिक यातना दिने गरेको हिमानीले बताएकी छन् । ‘उनी पारससँग कानूनी रुपमै सम्बन्ध बिच्छेद गर्न चाहन्छिन् तर पुर्वराजा ज्ञानेन्द्रको अबस्था र पुर्वराजपरिवारको प्रतिष्ठाका लागि मात्र उनी चुप छिन्,’ हिमानीका एक निकटस्थले भने ।

    पारस नेपाल आएपछि हिमानी पारसँग सँगै नबस्ने स्रोतले जनाएको छ । उनीहरुबीच कुनै पनि सम्बन्ध नभएको पाँच वर्ष पुगिसकेको छ । ‘पाँच वर्षसम्म त उसलाई म चाहिएन भने अब किन सँगै बस्ने’ हिमानीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो । आजको साँघु साप्ताहिकमा खबर छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: बरालिएका पारससँग हिमानी कुनै पनि हालतमा संगै बस्न नसक्ने Rating: 5 Reviewed By: Unknown
    Scroll to Top