728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, July 28, 2014

    सहवास पछि यस्ता गल्तीहरु गर्छन महिला पुरुषले जानी राख्नुहोस

    वासरुमतिर लाग्नु गलत हुन्छ । सेक्स गरिरहेका बेला जोडिहरु केहि खराब भएको पनि मतलब गर्दैनन् तर सकिनेबित्तिकै त्यो सफा गर्नका लागि वासरुमतिर गइहाल्छन् यो एक तरिकाले ठिकै हो तर तपाईंको पार्टनर त्यसपछि पनि सेक्स मुडमा नै हुनसक्ने भएर त्यसलाई लम्ब्याउने चाहना हुनसक्छ 

    । सफा गर्नको लागि बाटो तताइहाल्नाले तपाईंको पार्टनरले सेक्सका दौरान केहि नराम्रो घटना भयो कि भन्ने सोच आउन सक्ने भएका कारण पार्टनरको सेक्स मुड खराब हुनसक्छ ।

    ३.साथीलाई फोन गर्नुः
    धेरैजसो जोडिहरुले गर्ने यो अर्को साधारण गल्ती हो । यो साँचो हो कि सेक्स गरिरहेका बेला कोहि पनि आफ्नो फोन उठाउन र कामको कुरा गर्न इच्छुक रहँदैनन् त्यसकारण यस्तो गफकालागि किन बिहानसम्म नकुर्ने त ? सेक्सलाई अनुभव गर्ने बेलामा आफ्नो कान र आँखालाई मोबाइलमा केन्द्रित गर्ने हो भने तपाईंको पार्टनरले तपाईं यसमा इच्छुक हुनुहुन्न भन्ने सोच्नुहुनेछ जसले सेक्स मुड खराब गर्नसक्छ ।

    ४. काममा अथवा पढ्नमा लाग्नुः
    सेक्सका दौरान जोडिले के सोचिरहेको हुन्छ भन्ने कुरा अझै पनि यकिन भन्न गाह्रै छ । यदि कसैले सेक्सपछि पढ्नका लागि तरखर गर्छ भने त्यो नै उत्तर हुनसक्छ । आफ्नो पार्टनरलाई एक्लै छोडेर आफू पढ्न अथवा बाँकि भएको काम सिद्धाउनतिर लाग्नुहुन्छ भने यसले तपाईंको सेक्स लाइफमा नकारात्मक असर पुर्याउँदछ ।

    ५.छुट्टा छुट्टै सुत्नुः
    तपाईंको एक्लै सुत्ने बानी हुनसक्छ तर सहवास गरेको रातमा भने एक्लै नसुत्नुहोस् । सेक्स गरिसकेछि तकिया र सिरक पोको पारेर मस्त निदाउनको लागि पार्टनरलाई एक्लै छोड्नु पक्कै पनि बुद्धिमानी होइन ।

    ६.बच्चाबच्चीलाई सँगै सुताउनुः
    कसैलाई पनि आफ्नो गोपनियतामा खलल पुर्याएको मन पर्दैन चाहे त्यो ठूलो मानिसले होस् वा सानो बच्चाले नै । धेरै आमाहरुको आफ्नो बच्चाहरुलाई एउटै बेडमा सुताउने बानी हुन्छ जसले तपाईंको पार्टनरलाई रिस उठाउन सक्छ, जसले तपाईंको लागि सेक्सपछि पनि केहि नयाँ कुराहरु गरौँ भन्ने सोचिरहेको हुनसक्छ । ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सहवास पछि यस्ता गल्तीहरु गर्छन महिला पुरुषले जानी राख्नुहोस Rating: 5 Reviewed By: Unknown
    Scroll to Top