घोराही, १६ साउन | दाङमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
गयराति करिब ९ बजेको समयमा पश्चीमबाट पूर्वतर्फ गईरहेको ना ४ ख ७८७७ नम्बरको बसले पूर्वबाट पश्चीमतर्फ आईरहेको लु ६ प २३१६ मोटरसाईकललाई लालमटीयमा ५ मौरिघाटमा ठक्कर दिदाँ घोराही ९ बाहुनडाडाका करिब ३०÷३५ बर्षका जीवन रावतको मृत्यू भएको हो ।

0 comments:
Post a Comment