728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, July 31, 2014

    मोडल बलात्कारमा पूनम पाण्डेले डीआइजीलाई सहयोग गरेपछि तनाव

     बलिउडमा आफ्नो सेक्सी अवतारका कारण चर्चामा आइरहेकी नायिका तथा मोडल पूनम पाण्डे यतिबेला विवादमा फसेकी छिन् । मुम्बईका डीआइजी सुनिल पारस्करले एक मोडललाई बलात्कार गरेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
    उनलाई एक मोडलले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छिन् । उक्त मोडलले नायिका पूनम पाण्डेको उक्साहटमा डीआइजीले आफूलाई हैरानी बनाएको आरोप लगाएकी थिइन् । यस बिषयमा प्रहरीले पूनम पाण्डेसँग पनि सोधपुछको तयारी गरेको छ ।
    प्रहरीले डीआइजी पारस्कर र पूनमविच भएको केही ट्विट पनि फेला पारेको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: मोडल बलात्कारमा पूनम पाण्डेले डीआइजीलाई सहयोग गरेपछि तनाव Rating: 5 Reviewed By: Unknown
    Scroll to Top