728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, July 29, 2014

    नेपालको खतरनाक चोर महिला यसरी समाते (हेर्नुहोस् भिडियो)


    महानगरीय प्रहरी अपराध महाशाखाले व्यूटीपार्लरमा फेसियल गराईदिने बहानामा शरीर सुन र नगद लुटपाटमा संलग्न एक महिलालाई पक्राउ गरेको छ ।


    सडकमा भेटिएका महिलाहरुसँग विभिन्न नाता जोड्दै नयाँ कपडा लगायतका सामाग्रीहरु खरिद गरिदिई विस्वास जितेर व्यूटी पार्लरमा पु¥याई फेसियल गराउने बेला गर गहना सुरक्षित पार्ने निहुँमा झोलामा हाल्न लगाई ती महिला झोला बोकी फरार हुने गरेको प्रहरीले जनाएको छ ।सिता कुवँर नामकी ती महिलाको अर्को नाम दीपशिखा थापा हो । अछाम साँफेबगर बस्दै आएकी २३ वर्षिय थापाले काठमाडौं कोटेश्वरको फेसियल सेन्टर र असनको व्यूटी पार्लरबाटे सुस्मिता देवकोटा, शर्मीला भण्डारी, अम्बिका श्रेष्ठ लगातलाई लुटेकी थिइन् । प्रहरीले पीडितको संख्या अझै बढि हुनसक्ने बताएका छन् । करीब ५ लाख बराबरको धन सम्पत्ति कुम्ल्याई तिनी नेपालगंज गई बसेकी थिइन् । अपराध महाशाखाले दीपशिखा थापालाई नेपालगंजबाट पक्राउ गरी अपराध महाशाखा ल्याएको
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपालको खतरनाक चोर महिला यसरी समाते (हेर्नुहोस् भिडियो) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top