728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, July 31, 2014

    डीआइजी भण्डारीलाई निलम्बन गर्न अख्तियारको निर्देशन - Home Page > Click Here >>>>

    काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका डिआइजी गोपाल भण्डारीलाई निलम्बन गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको तत्कालिन सुरक्षा प्रमुख रहदा भण्डारीले भ्रष्टचार गरेको अख्तियारले आरोप लगाएको छ ।

    यसअघि अख्तियारले विमानस्थलका झन्डै दुई दर्जन प्रहरी अधिकारीसगँ बयान लिएको थियो । बयानका क्रममा उनिहरुले डिआईजी भण्डारीलाई दोषी देखाएका थिए । गृह मन्त्रालयले केहि समय अघि विमानस्थलको सुरक्षा व्यवस्था गर्न नसकेको भन्दै फिर्ता बोलाएको थियो ।

    साथै गैरकानुनी ढंगले भिजिट भिषाबाट खाडी मुलुकमा मान्छे पठाएको, गैर कानुनी रुपमा समातिएका ल्यापटप, मोबाईल लगायत सामानहरु डिआईजी भण्डारीले घर लाने गरेको लगायतको पनि आरोप छ ।भिडियो खिचे प्रतिक्रिया दिन्छिन ?

    उनिबारे सोसल मिडिया र इलेक्ट्रोनिक मिडियामा पनी बहस शुरू भएको छ, आखिर ऊनि आफ्नो के उदेश्यको निम्ति यात्रा गरिरहेकी छीन ? उनि अर्थात ती कालो बस्त्रधारी महिला आलाबामा देखि भर्जिनिया तर्फ हिडीरहेको बीबीसीले भिडियो सार्बजनिक गरेको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: डीआइजी भण्डारीलाई निलम्बन गर्न अख्तियारको निर्देशन - Home Page > Click Here >>>> Rating: 5 Reviewed By: Unknown
    Scroll to Top