728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, July 29, 2014

    नेपाल–अमेरिका व्यापार अभिबृद्धिमा जोड | Business News | Image Khabar

    काठमाडौं, श्रावण १३ । नेपाल उद्योग वाणिज्य महासंघले नेपाली उत्पादनलाई अमेरिकामा सहज प्रवेशका लागि सहयोग गर्न अमेरिकालाई आग्रह गरेको  महासंघले नेपालमा उत्पादित वस्तुको गुणस्तर परीक्षण गर्ने सुविधा उपलब्ध गराइदिन पनि माग गरेको छ ।

    नेपाल भ्रमणमा आएका मध्ये एसिया हेर्ने अमेरिकी व्यापार प्रतिनिधि मारा ब्रुरसँग मंगलबार महासंघ सचिवालयमा भएको छलफलमा यस्तो आग्रह गरिएको हो ।

    महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले दुबै देशबीच व्यापार बढाउन सहकार्य आवश्यक रहेको बताए ।

    अमेरिकी व्यापार प्रतिनिधि माराले सुरक्षा र पूर्वाधारको समस्याले अमेरिकी लगानीकर्ताले नेपाललगायत बाह्य मुलुकमा लगानी गर्न गाह्रो मानेको बताइन् । उहनले नेपाल र अमेरिकाबीच व्यापार बढाउने विषयमा सम्बन्धित मन्त्रालयमा कुरा राख्ने पनि बताइन् । - See more at: h
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपाल–अमेरिका व्यापार अभिबृद्धिमा जोड | Business News | Image Khabar Rating: 5 Reviewed By: Unknown
    Scroll to Top