728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, July 31, 2014

    तपाईलाई जीवनसाथी कस्तो चाहिन्छ ? नाभी हेरेर रोज्नुहोस्

    श्रावन १५,
    सामुन्द्रिक शास्त्रमा नाभीका विषय पनि उल्लेख गरिएको छ । नाभी पेटमा रहेको हाम्रो शरिरको निकै राम्रो अङ्ग हो । तपाईले चाहनुभयो भने नाभीको सुन्दरता बढाउन सकिन्छ, तर साँचो कुरा के हो भने यसको वास्तविक स्थितिले तपाईसँग जोडिएका सत्यताको बयान गर्छ । थाहा पाऔ, कुनै महिलाको नाभी उनीसँग जोडिएको कस्ता राजहरू खोलिएका छन् ।
    यदी नाभी खडा भएः भनिन्छ जुन महिलाको नाभी खडा भए ती महिला निकै हिम्मतवाली हुन्छन् र स्वभावले निडर हुन्छन् । आफ्नो काम कुनै पनि कामलाई मन लगाएर गर्छिन् । राम्रोसँग काम राम्रोसँग गर्न रूचाउँछन् । जबसम्म काम राम्रोसँग सम्पन्न हुँदैन तबसम्म काम अपूरो नै भएको मान्छिन् ।



    - यदी नाभी गोलो भएः कयौ महिलाको नाभीको आकार गोलो हुन्छ र उनीहरूको बारे के मानिन्छ भने उनीहरू स्वभावले निकै सरल र शान्त हुन्छ । उनीहरूको स्वस्थ र सोच-विचारका विषयमा अरूभन्दा एक कदम अगाडि हुन्छन् ।

    - यदी नाभी बीचमा भएः महिलाको नाभी पेटको बीचमा नभएर केही टाढा भए, ती महिलाहरू कुरा गर्न निकै सिपालु हुन्छन् । यी महिलाहरू खेलमा निकै रूची राख्छन् ।
    - यदी नाभी होरिजेन्टल भएः जसको नाभीको आकार होरिजेन्टल हुन्छ, ती महिलाहरूसँग केही टाढा बस्नु राम्रो हुन्छ । तपाईको राम्रो कुरामा पनि गलत कुरा निकाल्छन् र महिलाहरू अर्काको कमिकमजोरीहरूलाई निकाल्ने गर्छन् ।



    - यदी नाभी भित्रफर्किएको भएः भनिन्छ, जुन महिलाको नाभी भित्रतिरफर्किएको हो, उनीहरूको स्वभावले उनीहरू निकै राम्रा हुन्छन् । उनीहरुलाई सबैले आफ्नो नजिक राख्न चाहन्छन् । उनीहरू बढि नै इमोशनल र अरूको ख्याल गर्न निकै जानेका हुन्छन् ।

    - यदी नाभी बाहिरतिर फर्किएको भएः बाहिरतर्फ फर्किएको नाभी भएका महिलाहरू भाग्यको धनी हुन्छन् । उनीहरू सधै सकारात्मक सोच राख्छन् र हरेक चीजलाई लिएर निकै उत्साहित रहन्छन् ।

    - नाभीको भाग भित्र गएको भएः जसको नाभीको बीचको भाग भित्र भए महिलाहरू सहजै गर्भवती हुन्छन् र उनीहरू स्वभावले सरल हुन्छन् ।

    - नाभीको बीचको हिस्सा धेरै बाहिर निस्केको भएः भनिन्छ, जुन महिलाको नाभीको बीचको भाग निकै बाहिर निस्केको भए उनीहरूलाई सम्झाउनका लागि निकै गाह्रो हुन्छ। यी महिलाहरू आमा बन्न नसक्ने सम्भावना पनि निकै धेरै हुन्छ ।

    - नाभीको बीचको हिस्सा थोरै बाहिर निस्केको भएः जुन महिलाको नाभीको बीचको भाग हल्का बाहिर निस्केको हुन्, उनीहरूलाई पनि सम्झाउन निकै गाह्रो हुन्छ । यस्तो पनि भनिन्छ की यस्ता महिलाहरूको एक मात्र बच्चा हुन्छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: तपाईलाई जीवनसाथी कस्तो चाहिन्छ ? नाभी हेरेर रोज्नुहोस् Rating: 5 Reviewed By: Unknown
    Scroll to Top