728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, July 31, 2014

    इजरेली प्रधानमन्त्रीको शर्त–‘गाजामा सबै सुरुङ नभत्काएसम्म युद्ध जारी’ -

    काठमाडौं, श्रावण १५ । इजरायलले प्यालेष्टाइन समक्ष युद्धविरामका लागि नयाँ शर्त अघि सारेको छ । इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आपतकालीन बैठक बोलाइ हमासले गाजामा बनाएका सुरुङहरुलगायतका सबै संरचना नभत्काएसम्म युद्ध जारी रहने बताएका हुन् ।

    हमासले इजरायलमाथि आक्रमण गर्न सुरुङहरुको प्रयोग गरेको भन्दै इजरायलले सुरुङ नष्ट गर्नुपर्ने शर्त अघि सारेको हो । यद्यपि, प्यालेष्टाइनले इजरेली शर्तप्रति कुनै प्रतिक्रिया दिएको छैन । यता, इजरेली आक्रमणका कारण विस्थापित भएका हजारौं प्यालेष्टिनीहरु खाद्यान्न अभावका कारण बिचल्लीमा परेका छन् । बालबालिकासहित पलायन भएका सर्वसाधारणले बालबालिकाका लागि खाद्यान्न उपलब्ध गराउन दाता राष्ट्रहरुसँग माग गर्नुका साथै युद्धविरामको पहल गर्न अन्तर्राष्ट्रिय समुदायलाई गुहारेका छन् । (एजेन्सी) - Seeहमासले इजरायलमाथि आक्रमण गर्न सुरुङहरुको प्रयोग गरेको भन्दै इजरायलले सुरुङ नष्ट गर्नुपर्ने शर्त अघि सारेको हो । यद्यपि, प्यालेष्टाइनले इजरेली शर्तप्रति कुनै प्रतिक्रिया दिएको छैन । यता, इजरेली आक्रमणका कारण विस्थापित भएका हजारौं प्यालेष्टिनीहरु खाद्यान्न अभावका कारण बिचल्लीमा परेका छन् । बालबालिकासहित पलायन भएका सर्वसाधारणले बालबालिकाका लागि खाद्यान्न उपलब्ध गराउन दाता राष्ट्रहरुसँग माग गर्नुका साथै युद्धविरामको पहल गर्न अन्तर्राष्ट्रिय समुदायलाई गुहारेका छन् । (एजेन्सी) - See more at:
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: इजरेली प्रधानमन्त्रीको शर्त–‘गाजामा सबै सुरुङ नभत्काएसम्म युद्ध जारी’ - Rating: 5 Reviewed By: Unknown
    Scroll to Top