728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, July 31, 2014

    रानीको फिल्मलाई एडल्ट सर्टिफिकेट

    मुम्बई – बलिउड अभिनेत्री रानी मुखर्जीको आगामी फिल्म 'मर्दानी'ले एडल्ट सर्टिफिकेट पाएको छ। यशराज फिल्मको ब्यानरमा बनेको कुनै पनि फिल्मले यस्तो सर्टिफिकेट पाएको यो पहिलो हो।

    यौनव्यापारमा बालबालिकाको प्रयोग र वेश्यावृत्तिजस्ता समाजिक समस्याविरुद्ध प्रहरी अधिकारीको भूमिका निभाएकी रानी मुखर्जीको संघर्ष फिल्ममा छ। यो फिल्मको केही दृश्यप्रति सेन्स बोर्डले आपत्ति जनाएको थियो। त्यस्ता केही दृश्य र अभद्र संवादलाई फिल्मबाट हटाइएको छ। प्रदीप सरकारले निर्देशन गरेको यो फिल्म अगस्ट २२ मा रिलिज हुनेछ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: रानीको फिल्मलाई एडल्ट सर्टिफिकेट Rating: 5 Reviewed By: Unknown
    Scroll to Top