728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, July 31, 2014

    डलरको लोभमा नाङगो फोटो खिच्दा

    नाङगो फोटो विदेशमा पठाएर डलर कमाउने भन्दै आफ्नै कार्यालयकी युवतीको तस्विर खिचेको आरोपमा एक जना पक्राउ परेका छन्। ललितपुर प्रहरीले ठैवका अष्टमान महर्जनलाई पक्राउ गरेको हो।

    प्रहरीका अनुसार उनले नाङगो फोटो विदेश पठाउँदा डलर आउने भन्दै होटलमा लगेर नांगो तस्विर खिचेको
    भन्दै युवतीले उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
    फोटो सहमतीमै खिचिए पनि पछि पैसा नदिएपछि युवतीले प्रहरीमा उजुरी दिएकी हुन्। युवतीले आफ्नो गोप्य तस्विर दुरुपयोग हुनसक्ने भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले उनको तस्विर भने फेला पार्न सकेको छैन ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: डलरको लोभमा नाङगो फोटो खिच्दा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top