728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, August 26, 2014

    इबोलाको औषधि सेवन गर्दा चिकित्सकको मृत्यु


    काठमाडौं, भाद्र १० । महामारीको रुप लिइरहेको इबोला भाइरल नियन्त्रण गर्न तयार पारिएको औषधि सेवन गर्दा लाइबेरियामा चिकित्सक अब्राहम बारबोलको मृत्यु भएको छ । इबोलाबाट बिरामी परेपछि त्यहाँको अस्पतालमा उपचाररत चिकित्सक बारबोलको औषधि सेवनसँगै स्वास्थ्यमा सुधार आएको केही घन्टामै ज्यान गएको हो ।

     इबोलाकै कारण पश्मिकी अफ्रिकी मुलुक गिनी, लाइबेरिया, नाइजेरिया र सिएरालियोगनमा मात्रै १ हजार ४ सय जनाको ज्यान गइसकेको छ । लाइबेरियामा मात्रै ५ सय ७० को मृत्यु भएको छ । उता, बेलायतमा इबोलाको संक्रमणबाट एक नर्स बिरामी परेकी छन् । उनी सियरालियोनबाट बेलायत फर्केकी थिइन् । (एजेन्सी)
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: इबोलाको औषधि सेवन गर्दा चिकित्सकको मृत्यु Rating: 5 Reviewed By: Unknown
    Scroll to Top