आखिर किन उनीहरुको यो बानीलाई मानिसहरुले कामवासनाको रुपमा हेर्ने गर्दछन् ? यो प्रश्नले महिलाहरुमाथि पनि त्यत्तिकै खुल्दुली मच्चाइरहेको होला । तर यसको जवाफ पुरुषहरुसँग पनि छैन । आउनुहोस्, यो सँग सम्बन्धित केहि तथ्यपरक कुराहरुको बारेमा जानकारी लिऔँः स्पष्ट रुपमा पुरुषहरु कहिले पनि उनीहरु महिलाको स्तनप्रति किन यति धेरै आकर्षित हुन्छन् भन्ने कुरा बताउन सक्दैनन् । यसमा भएको अध्ययनमा थुप्रै कारणहरु पत्ता लागेका छन् ।
– जब पुरुषहरु महिलासँग कुराकानी गर्न थाल्छन् तब उनीहरुको आँखा महिलाहरुको आँखामा नभई बक्षस्थलमा हुने गर्दछ । – त्यसपछि उनीहरु गर्दनमा हेर्ने गर्दछन् र त्यसपछि मात्र आँखामा पुग्छन् । उनीहरु बिस्तारै बिस्तारै आफनो हर्मोनको आदेश अनुसार वक्षस्थलमा नियाल्न पुग्दछन् । – यस्तो ‘बडि ल्याङ्वेज’ भएका पुरुषहरुलाई महिलाहरुले तुरुन्त पत्ता लगाइहाल्छन् र उनीहरुलाई कामवासना भएको पुरुषको संज्ञा दिने गर्दछन् । – यस्तो अवस्थामा प्रत्येक पटक पुरुषहरुको मानसिकता गलत हुँदैन ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiNvkMqYAY0iYnhRaiayRRUS7fJJzD8D3IMKjbV0UmHLyWKANXLsn54U060NEd9p4XgtUdIE1ezh-5hUJsuVWYUblh4vnCFg4tOirSK4YR_Vv-y4ffkPeJ6V9PFPSXxIBFoASs2veP269iU/s1600/model.png)
– अध्ययनका अनुसार यदि महिला टाढा छिन् र ती पुरुषलाई हेरिरहेकी छैनन् भने पनि ९५ प्रतिशत पुरुषको आँखा महिलाको छातीमा नै हुन्छ । – सम्भोगको दौरान पनि स्तनले निकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । चरम सिमासम्म पुग्नका लागि स्तनले ठूलो मद्दत गर्दछ । – वास्तवमा धेरै पटक सेक्सको सुरुवातमा पनि यसबाट नै हुन्छ । अध्ययनका अनुसार ६९ प्रतिशत महिलाहरु आफ्नो स्तनलाई ठूलो देखाउन कोसिस गर्दछन् । (एजेन्सी)
0 comments:
Post a Comment