728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, August 29, 2014

    नियमित सेक्स गरे यी रोगबाट बच्न सकिन्छ (सबै पढ्न तलको लिंक मा जानु होला):

    मानिसहरु यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर पछिल्लो पटक गरिएको शोधमानियमित यौन सम्पर्क गर्दा विभिन्न फाइदा हुने देखाएको छ ।आउनुस् जानौं नियमित सेक्स गर्दा हुने फाइदा के के छन् ।

     माइग्रेनबाट मुक्तिः नेशनल सर्वे अफ सेक्सुअल एटीट्युड्स एण्ड लाइफ स्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका विरामीलाई नियमित सेक्स फाइदाज नक हुने देखाएको छ । सोधले महिनामा ५ पटक भन्दा कम सेक्स गर्नेहरुलाई माइग्रेन हुने नयाँ तथ्य पनि बाहिर ल्याएको छ ।

     ब्लड प्रेशरः उच्च रक्तचापका विरामीलाई पनि नियमित सेक्स फाइदाजनक रहेको अध्ययनले देखाएको छ नियमित सेक्स गर्दा उच्च रक्तचाप नियन्त्रण हुने शोधको दावी छ ।प्रोस्टेट क्यान्सरः नियमित सेक्स गर्ने पुरुषलाई प्रोस्टेट क्यान्सरको खतरा निक्कै कम हुने दावी शोधकर्ताहरुले गरेका छन् । महिनामा २१ पटक वा नियमित सेक्स गर्दा प्रोस्टेट क्यान्सरको खासै खतरा नहुने उनीहरुको भनाइ छ ।


     मोटोपनबाट मुक्तिः मोटोपनबाट समस्यामा परेकाहरुलाई पनि नियमित सेक्स राम्रो मानिएको छ । कुनै पनि कसरत गर्नु भन्दा नियमित सेक्स मोटोपन घटाउन सहजसिद्ध हुने शोधकर्ताहरुको भनाइ छ । हृदयघातबाट कम खतराः नियमित सेक्स गर्दा हृदयघातको खतरा पनि कम हुने अध्ययनले देखाएको छ । नियमित सेक्स गर्दा शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोन का संतुलन बनि राख्ने हुँदा हृदयघातको कम हुने चिकित्सकहरु बताउँछ
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नियमित सेक्स गरे यी रोगबाट बच्न सकिन्छ (सबै पढ्न तलको लिंक मा जानु होला): Rating: 5 Reviewed By: Unknown
    Scroll to Top