728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Saturday, August 30, 2014

    बञ्चरोले हानेर श्रीमतीको हत्या


    बागलुङ, भदौ १४ - बागलुङको बोवाङमा एक व्यक्तिले बन्चरोले हानेर श्रीमतीको हत्या गरेका छन् । बोबाङ ८ का ४४ वर्षका छबिलाल बिकले रक्सीले मातेर ३३ वर्षकी श्रीमती निमुलाई बञ्चरोले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।


     हत्यामा संलग्न रहेको आरोपमा छबिलाललाई घटनामा प्रयोग भएको बञ्चरोसहित नियन्त्रणमा लिइएको प्रहरी नायव उपरिक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिनुभयो ।


     छबिलालले श्रीमतीलाई मारेको जानकारी स्थानीयबासिन्दाले दिएपछि ढोरपाटन प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।

    एसियाडमा समूह ‘डी’ मा रहेको नेपालले साविक विजेता जापान, पूर्व विजेता इराक र दुई पटकको उपविजेता कुवेतको सामना गर्नेछ
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: बञ्चरोले हानेर श्रीमतीको हत्या Rating: 5 Reviewed By: Unknown
    Scroll to Top