जसलाइ खानाले तपाइँका ती बिशेष पलहरूलाइ नराम्रो बनाउन सक्दछ । यहाँ हामीले त्यस्ता केही चीजहरूको सूची तयार गरेका छौं । जुन कुराहरू तपाइँले बिर्सेर पनि सेक्स गर्नु अघि नखानुनै राम्रो हुनेछ ।
- गेडागुडी तपाइँलाइ थाहा छ, गेडागुडीहरू छिटै पच्दैनन र यसले तपाइँको शरिरमा ग्यास उत्पन्न गर्न सक्दछन । यसैले सेक्स गर्नु अघि ग्यासको तनावबाट बच्नका लागी गेडागुडीहरू नखाँदानै उत्तम हुन्छ ।
- लसुन सेक्स अघि लसुन नखाँदा राम्रो हुन्छ । यसले मुखमा दुर्गन्ध मात्र उत्पन्न गर्दैन, यसको स्टार्च का कारण तपाइँको पेट पनि फुल्न सक्दछ ।
- पनीर पनीर धेरै मानिसहरूलाइ धेरै मन पर्ने कुरा हो, तर यसको बास्ना खाएको धेरै समयसम्म रहिरहन्छ । यसले तपाइँको पार्टनरलाइ ‘ठण्डा’ गराउन सक्दछ । अब सेक्सको मजा लिन चाहनुहुन्छ भने यति कन्ट्रोल त गर्नै पर्ने हुन्छ ।
- रेड मीट रेड मीट निकै हेवी हुन्छ र पचाउन पनि निकै समय लाग्दछ । यो खाएपछि तपाइँलाइ निद्रा पनि आउन सक्दछ, जसले तपाइँलाइ पार्टनरका साथमा ओछ्यानमा राम्रो पर्फर्मेन्स गर्नमा असमर्थ बनाउन सक्दछ ।
- फ्रेन्च फ्राइ फ्रेन्च फ्राइमा फ्याटको मात्रा धेरै हुने गर्दछ, जसले ब्लड सर्कुलेशनलाइ कम गर्न सक्दछ । यस बाहेक यसमा हुने धेरै नुनको मात्राका कारण हाई ब्लड प्रेशरको शिकार भएका व्यक्ति उत्तेजनामा आउनबाट निकै समस्या हुने गर्दछ ।
- पेपरमिन्ट अब तपाइँ सोच्नुहोला कि यो पनि कुरा हो र ? तर पेपरमिन्ट मुखमा राख्नाले स्वास ताजा हुन्छ । तपाइँलाइ शायद यो कुरा थाहा छैन होला कि पेपरमिन्टमा हुने मेन्थलले टेस्टोस्टेरोनको लेवललाइ घटाउन सक्दछ । जसका कारण तपाइँको सेक्स ड्राइभ लाइ नराम्रो संग प्रभावित गर्न सक्दछ । यी कुराहरूमा ध्यान दिन सक्नुभयो भने तपाइँको सेक्स लाइफ निकै राम्रो हुने कुरा यस अघिका बिभिन्न अध्ययनहरूले समेत देखाएका छन ।
0 comments:
Post a Comment