काठमाडौं । एउटा सम्बन्ध विश्वासका भरमा टिकेको हुन्छ । तर मजबुत सम्बन्ध भएपनि केही कुरा लुकाइएको हुन्छ । जसले कहिलेकाँही नोक्सान पनि पुर्याउन सक्छ । अधिकाँश महिलाहरुले सम्बन्धमा दरार नआओस भनेर धेरै कुराहरु खुला रुपमा भन्ने गर्छन् । तर यस्ता केही कुराहरु छन्, जुन कुराहरु पुरुषले महिलालाई प्राय भन्दैनन् ।
१. तिमी धेरै सुन्दर छौ ।
महिलाहरु आफ्नो प्रशंसा गर्दा धेरै खुसी हुन्छन् । यस्तो प्रशंसा सुनेर महिलाहरु मेकअप र पोशाकमा थप ध्यान केन्द्रित गर्छन् । यस्तो प्रशंसाले महिलाहरुलाई थप आत्मा विश्वास दिलाउँछ ।
२. म तिमीलाई मिस गरिरहेको छु ।
यो कुरा पुरुषबाट कमै निस्किने गर्दछ । यो शब्दलाई पुरुषले आफ्नो कमजोरी ठान्छन् । तर महिलालाई म तिमीलाई मिस गरिरहेको छु भन्दा झन माया बढ्छ । उनीहरु खुसी हुन्छन् ।
३. म एक्लै बस्न सक्दिन्
पुरुष र महिलाको भावनाहरु एकै हुन्छन् । फरक के मात्र छ भने पुरुष मनको कुरा मनमै राख्छन् भने महिला तुरुन्त भनिहाल्छन् । पुरुषलाई पनि एक्लोपनको महशुस हुन्छ यदि उनीहरुले आफ्नो मनको कुरा भने हल्का महशुस गर्न सक्छन् ।
४.मलाई तिमी केटाहरुसंग भेटेको मन पर्दैन ।
केही महिलाहरु पुरुषलाई जलाउन भन्दिन्छन् कि केटा साथीसंग भेट्न जादैछु । यो कुरामा पुरुषले कुनै प्रतिक्रिया नदिए महिलाहरुले दालमा केही कालो छ भन्ने बुझ्छन् । पुरुषलाई यो कुराले मनमा जनल भएपनि केही भन्न सक्दैनन् । यसले पुरुष र महिलाको सम्बन्धमा दूरी ल्याउन सक्छ ।
५. मलाई तिमीबिना राम्रो महशुस हुन्न ।
पुरुष कहिलेकाहीं साथीहरुसंग रमाईलोका लागि घुमघाममा बाहिर जाने गर्दछन । तर महिलाहरुले यसलाई मन पराउदैनन् । किनकी महिलाहरुले उनीहरुसंग केटी पनि हुन सक्ने अनुमान गर्छन् । त्यसैले घुमघामका लागि गएका बेला महिलाहरुलाई म तिमी बिना राम्रो महशुस गर्न सकेको छैन भने महिलाहरु खुसी हुने गर्दछन् ।
६. मेरो विकल्प बिल्कुल सही छ ।
पुरुष मन मनै खुसी हुन्छन की उसको विकल्प बिल्कुल सही छ भनेर । तर यहि कुरा पुरुषहरु महिलाहरुलाई भन्न लाज मान्ने गर्दछन् । यो कुरा महिलालाई भने उनीहरु घमण्डी हुन्छन् भन्ने सोच्छन्, पुरुषहरु । जुन बिल्कुल गलत हो ।
७. म तिमिलाई बुझ्छु ।
महिलाहरुलाई समस्या परेका बेला पुरुष चुप बस्दा उनीहरुलाई ध्यान नदेको लाग्न सक्छ । महिलाहरुलाई समस्या परेको पुरुषलाई थाहा हुन्छ तर केहि भन्न सक्दैनन । यस्तो बेला पुरुषले महिलाको समस्या बुझेको जस्तो गरे उनीहरुबीचको दुरी कम हुन्छ र माया पनि बढ्छ ।
- See more at: http://www.nepalsandesh.com/2014/08/07/99545#sthash.qdzSIdd9.8XMVGNye.dpufकाले भुसतिघ्रेसित कब्बडी खेल्न थालिन् ।
मैले तीन दिन ‘सुकुलमा बसेर हेर्ने फिल्म’ हेरे । तेस्रो अनुभव कहिलै बिर्सन्न । अलि अबेर पुगेकोले सो सुरु भै सकेको थियो । अंध्यारो कोठाको स्क्रीनमा, औसीको रात भन्दा पनि कालो हब्सी , पूर्णिमाको चन्द्रभन्दा पनि गोरी सित कब्बड्डी खेल्दै थियो । सेनेमा सकिए पछि कोठामा बत्ती बल्यो ।
उज्यालोमा देख्छु त, ए राता मकै, हाम्रो टोलमा ब्रम्हचार्यको प्रवचन दिने बुढा पण्डितजी पनि त्यहि सुकुलमा ! हामीले एक अर्कालाइ नदेखे झै ग¥र्यौ । दुबैको भलाई त्यसैमा थियो ।

0 comments:
Post a Comment