काठमाडौं, भाद्र ६ । नेकपा एमालेले साझा पहिचानसहितको सात प्रदेशकै पक्षमा लाग्न आफ्ना सभासदहरूलाई निर्देशन दिएको छ । पार्टी मुख्यालय बल्खुमा आज बसेको पदाधिकारी बैठकले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर थोरैभन्दा थोरै संख्यामा राज्य बनाउनुपर्ने ठहर गर्दै पार्टीले निर्वाचन घोषणापत्रमा उल्लेख गरे बमोजिमकै सात प्रदेशको पक्षमा एकढिक्का भएर लाग्न निर्देशनआगामी माघ ८ भित्र संविधान जारी हुनेगरी अघि बढ्नुपर्ने भएकाले शासकीय स्वरुप, निर्वाचन प्रणाली लगायतका विषयमा भने अन्य दल सहमतिमा आउने भए संघीयताको विषयमा समेत खुला छलफल गर्ने निर्णय पदाधिकारी बैठकले गरेको छ । - See more at:
0 comments:
Post a Comment