728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, August 26, 2014

    इबोला उपचारको मूल्य कति... ?

    सबैभन्दा डरलाग्दो रोग इबोलाको औषधि जापान सरकारले तत्कालका लागि परिक्षणमा ल्याएको भएपनि यसको मूल्य अत्याधिक रहेको पाइएको छ ।


     जापान सरकारले यसको ठिक मूल्या सार्वजनिक गरेको छैन । समाचार सुत्रहरुले औषधिको मूल्य उत्पादनका सिवावले महंगो नभई यसको खोज अनुसन्धानमा लागेको खर्चका कारण महंगो भएको बताएका छन् ।

     साथै थोरै मात्रामा औषधि उत्पादन भएका कारण पनि यसको मूल्य धेरै आएको जनाइएको छ । केही दिन पहिले दुई अमेरिकी कम्पनिले इबोलाको औषधि पत्ता लगाएका थिए भने एक अमेरिकी डाक्टरलाई बचाउन सफल भएका थिए ।

     हाल इबोलाका कारण पश्चिमी अफ्रिकामा करीब १४०० मानिसको ज्यान लिईसकेको छ भने यसको त्रास बिश्वभरी छरिएको छ । जापान सरकारले बिश्वब्यापी रुपमा आतंक फैलाएको इबोला रोगको तुरुन्त उपचार गर्न औषधि दिन सक्ने जानकारी दिएको छ।
     
    बिश्व स्वास्थ संगठनले’ सहयोग माग्यो भने सहयोग गर्न आफुहरु तयार रहेको जापानले जनाएको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: इबोला उपचारको मूल्य कति... ? Rating: 5 Reviewed By: Unknown
    Scroll to Top