728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, August 22, 2014

    बैंकहरुले जलविद्युतमा लगानी गरे १ अर्बसम्म ऋण पाउने

    कम्पनीले निर्धारण गरेको योग्यता पुगेका वाणिज्य बैंकहरुलाई मात्रै यो सुविधा मिल्ने छ । कम्पनीबाट
    लिइएको ऋण रकमबाट बैंकहरुले एउटा आयोजनाका लागि ४० करोड ऋण पाउने छन् भने एकभन्दा बढी आयोजनाहरुको समूहमा बढीमा १ अर्बसम्म लगानी गर्न सक्ने बताइएको छ । ३ प्रतिशतको ‘मार्जिन’ राखेर ऋण पाउने रौनीयारले बताए । कम्पनीबाट प्राप्त गर्ने ऋण ६ प्रतिशतमा बैंकहरुले प्राप्त गर्नेछन् ।

    कम्पनीले बैंकहरुकै जोखिममा लगानीका लागि रकम उपलब्ध गराउने हो । सुरुमा तीन वर्षसम्मको लागि प्रदान गरिने यो सुविधा कम्पनीको सञ्चालक समितिको स्वीकृतिबाट एक पटक दुई वर्षसम्मको लागि थप गर्न सक्ने कम्पनीले जनाएको छ । 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: बैंकहरुले जलविद्युतमा लगानी गरे १ अर्बसम्म ऋण पाउने Rating: 5 Reviewed By: Unknown
    Scroll to Top