जीवनको कुनै न कुनै कालखण्डमा तपाई–हामी सबैले पिठ्यु दुखाईको सामना गरेकै हुनु पर्छ । हाम्रो देशको १५ प्रतिशत जनशंख्या ढाड दुख्ने समस्या बाट ग्रसित छ जसमध्ये ठूलो हिस्सा ३० देखि ५० वर्ष उमेर समुहका मान्छेहरूको छन। पिठ्युं को दुखाइ धेरै कारण हुनसक्छ । नसा च्यापिएर भएको पिठ्युं दुखाइ बाहेक अन्य सामान्य मैकेनिकल ब्याक पेन मा यी आसन हरुले विशेष लाभ पुर्याउँछन्। नसा च्यापिएर हुने पिठ्युं दुखाइमा भने विशेषज्ञको परामर्शमा मात्र गर्नु पर्छ।
१.अर्द्धचक्रासन
२. वीरभद्र आसन
३. नटराज आसन
४. राजकपोतासन
५. उष्ट्रासन
६. सेतुबद्धासन
७. मत्स्यासन
८.भुजंगासन
९. सलभासन
१०. धनुरासन
२. वीरभद्र आसन
३. नटराज आसन
४. राजकपोतासन
५. उष्ट्रासन
६. सेतुबद्धासन
७. मत्स्यासन
८.भुजंगासन
९. सलभासन
१०. धनुरासन

0 comments:
Post a Comment