728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, August 7, 2014

    प्रहरीले गौडा कुरेर चरी मारेको भिमढुंगाका स्थानीयको भनाई

    गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ काठमाडौंको भिमढुंगामा प्रहरीसँगको दोहोरो गोलीहानहानमा मारिएको भन्ने दावीको उनीनिकट केहीले खण्डन गरेका छन् भने भिमढुंगाका केही स्थानीयले यसप्रति आपत्ती जनाएका छन् ।अधिकारीनिकटका स्रोतहरूले उनी आज काठमाडौंबाट केवलपुरतर्फ गइरहेका बेला उनको पिछा गरिएको भन्ने प्रहरीको दावी गलत भएको बताएका छन् । उनीहरूले अधिकारी सोहि दीन  धादिङबाट काठमाडौं आइरहेको बेला मारिएको दावी गरेका छन् । साथै, उनीहरूले अधिकारी एक्लै नभई उनीसँग अरु दुईजना पनि भएको र घटनापछि ती दुईको अत्तोपत्तो नभएको बताएका छन् ।
    चरीनिकटका ती व्यक्तिले स्थानीय वासिन्दाहरूको हवाला दिंदै प्रहरीले गौडा कुरेर मारेको बताएका छन् ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रहरीले गौडा कुरेर चरी मारेको भिमढुंगाका स्थानीयको भनाई Rating: 5 Reviewed By: Unknown
    Scroll to Top