कात्तिक ७ गतेदेखि रिलिज हुने ‘लज्जा’को सेन्सर सकिए लगत्तै सेन्सर सदस्यहरुबाट अपेक्षा भन्दा बढी प्रसंशा पाएको छविले बताए । नवल नेपाल निर्देशित ‘लज्जा’पूर्ण रुपमा नारी प्रधान फिल्म हो । शिल्पा पोखरेल शिर्ष भूमिकामा रहेको यो फिल्ममा आर्यन सिग्देल, निराजन लुईटेल लगायतको अभिनय छ ।
यो चलचित्रको एउटा गीत केहि दिन अघि नै सार्वजनिक भैसकेको छ ।
0 comments:
Post a Comment