728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, August 7, 2014

    मोडलको यस्तो लिला, हेर्नुहोस् भिडियोमा कसरी खुलिन्

    केही समयअघि एक मोडलले म्यूजिक भिडियोमा विकिनी लगाएर चर्चा कमाइन् । नेपाली सांगीतिक तथा सिने बजारमा चर्चा कमाउनका लागि छोटा पहिरन लगाउने चलन नयाँ त होइन । तर पछिल्ला समयमा मोडलहरु चर्चामा आउनका लागि यस्तै उपाय खोजिरहेका छन् ।

    नगरकोटमा छायांकन भएको एक भीडियोमा मोडल सोनी राइको हट जवानी हेर्न सकिन्छ । भिडियोमा सोनीको साथमा हरी रिजालको मोडलिङ गरेका छन् । संचारकर्मी विकास लामिछानेले कोरेको शब्दमा अनुप रिजालको संगीत छ ।
    गीतमा मनिषा पोख्रेल र अनुप रिजालले नै आवाज दिएका छन् । ‘झुम झुम झुम’ बोलको गीतको निर्देशन राज केसी ‘राजेन्द्र’ले गरेका हुन् 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: मोडलको यस्तो लिला, हेर्नुहोस् भिडियोमा कसरी खुलिन् Rating: 5 Reviewed By: Unknown
    Scroll to Top