त्यसैका आधारमा अनुसन्धान गरिएको कार्कीले बताए । सिसिटिभीको दृश्यमा युवायुवती सँगै हिँडेको र दुई मिनेटजतिमा पछि युवक एक्लै फर्किएको देखिएको थियो ।स्वयम्भुको भगवानपाउमा मृतककी दिदी बहिनी फेला परेपछि मृतक २५ वर्षीया पेमा छेकी शेर्पा रहेको खुलेको थियो । महर्जनलाई नियन्त्रणमा लिएर सोधपुछका क्रममा उनले शेर्पाको हत्या ब्लेडले घाँटी काटेर भागेको बताएका छन् ।
युवायुवती दुबै जना विजेश्वरीस्थित गहना प्याकेजिङ बक्सा बनाउने फ्याक्ट्रीमा काम गर्थे । उनीहरुबीच आत्मीय सम्बन्ध भएका कारण शेर्पाले विवाहका लागि दवाव दिदै आएकी थिईन । घरजम भइसकेका महर्जनले प्रारम्भका टार्दे गएपनि शेर्पाले विवाहको विषय सधै उठाउन थालेपछि उनले हत्या योजना बनाएर बिहानै एकान्तस्थलमा लगी घाँटी काँटेर भागे । आजको नागरिक दैनिकमा समाचार छ ।

0 comments:
Post a Comment