सेक्स टोयहरू चेक गरेर २६ लाख कमाउँछिन कारा
| Cara |
यी महिलाको नाम कारा ह्वेलबेक हो र यी एक प्रोफेशनल सेक्स टोय टेस्टर हुन । उनको काम भनेको हरेक सेक्स टोयलाइ टेस्ट गर्नु हो । यस टेस्टमा पास भएपछि मात्र कुनैपनि सेक्स टोय बजारमा बिक्रिका लागी जाने गर्दछन ।
डेली मिररको एक रिपोर्ट अनुसार कारालाइ यस कामका लागी हरेक बर्ष २७ हजार अमेरिकि डलर अर्थात करिब २६ लाख नेपाली रूपैयाँ तलब दिने गरिएको छ । उनी हरेक साता आफ्नो अफिसमा यी नयाँ नयाँ सेक्स टोयजलाइ पास गर्नमा ७ घण्टाको समय विताउँछिन ।कारा २ बच्चाकी आमा पनि हुन । उनी यूकेमा सेक्स टोयजको सम्बन्धमा एक ब्लग पनि चलाउँदछिन । उनको काम भनेको यी सेक्स टोयजलाइ कुशलतापूर्वक जाँच गर्नु हो ।सेक्स टोयज बनाउने बिभिन्न कम्पनीहरू उनलाइ नयाँ नयाँ सेक्स टोयज पठाउँदछन । काराको अफिसमा हरेक समय करिब २०० सेक्स टोयज हुने गर्दछन ।कारा यो खालको अचम्म लाग्दो जागिरका कारण अहिले संसारभरका मिडियाहरूमा निकै चर्चित भएकी छन ।
0 comments:
Post a Comment